You are viewing the translated version of सेवा प्रदायकको पूर्वाधार तथा कर्मचारीबाट सेवा प्रदान गर्ने.
Rule 21
सेवा प्रदायकको पूर्वाधार तथा कर्मचारीबाट सेवा प्रदान गर्ने
नियम २० बमोजिम दूरसञ्चार सेवालाई निरन्तरता दिनु पर्ने भएमा व्यवस्थापन समूहले त्यस्तो सेवा प्रदायकको पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल तथा बहाल रहेका कर्मचारीबाट दूरसञ्चार सेवा सञ्चालन गर्न सक्नेछ।